{"id":40366767,"name":"KASARI","trackName":"KASARI","artistName":"Anurag Khadka","albumName":"KASARI","duration":230.0,"instrumental":false,"hasWordSync":false,"plainLyrics":"नलुकाऊ न तिम्रो मनको कुरा\nनलुकाऊ न तिम्रो मनको कुरा\nजसरी भन्थ्यौ पहिले मलाई हेर\nत्यसरी नै भन न मलाई हेर\nकसरी भनूँ तिमीलाई\nकसरी पोखूँ मेरा भावनालाई\nतिमी नै त हौ\nमेरो बुझ्ने यो संसारमा\nतिमी बिना त खल्लै खल्लो छ\nयो संसारै माया\n\nमाया तिम्रो जान न दिउँला\nसम्हाली राखौँला\nतिम्ले दिएको चिठ्ठी बाँकी छ\nपल्ट्याई राखौला है है है\nतिम्रो मनको बाटो यहीँ\nअँध्यारोमा चाल चाली\nबसिरहेको छु माया\nअलपत्र नपार न\nविश्वास त गर न\nदायाँबायाँ नहेर न\nयहीँ त छु नि म है है है\n\nवाचा यो मेरो तिमीलाई\nछाड्ने छैन\nदुःख भन्नु त छँदै छ\nकटाऔँला तिमी र म मिलेर\nजोडेर, मिलेर हो जोडेर\nत्यसरी भन्छु तिमीलाई\nत्यसरी पोख्छु मेरा भावनालाई\nतिमी नै त हौ\nमेरो बुझ्ने यो संसारमा\nतिमी बिना त खल्लै खल्लो छ\nयो संसारै माया\n\nबितिजाने समय त\nबितिजान्छ\nतिम्रै छेउमा हुँदा त\nमाया बढ्छ\nबितिजाने समय त\nबितिजान्छ\nतिम्रै छेउमा हुँदा त\nमाया बढ्छ\n","syncedLyrics":"[00:02.02]नलुकाऊ न तिम्रो मनको कुरा\n[00:07.68]नलुकाऊ न तिम्रो मनको कुरा\n[00:13.61]जसरी भन्थ्यौ पहिले मलाई हेर\n[00:19.32]त्यसरी नै भन न मलाई हेर\n[00:24.64]कसरी भनूँ तिमीलाई\n[00:30.26]कसरी पोखूँ मेरा भावनालाई\n[00:35.85]तिमी नै त हौ\n[00:38.71]मेरो बुझ्ने यो संसारमा\n[00:41.87]तिमी बिना त खल्लै खल्लो छ\n[00:46.14]यो संसारै माया\n[00:49.66]\n[01:10.85]माया तिम्रो जान न दिउँला\n[01:13.71]सम्हाली राखौँला\n[01:16.61]तिम्ले दिएको चिठ्ठी बाँकी छ\n[01:19.26]पल्ट्याई राखौला है है है \n[01:27.84]तिम्रो मनको बाटो यहीँ\n[01:30.68]अँध्यारोमा चाल चाली\n[01:33.36]बसिरहेको छु माया\n[01:39.12]अलपत्र नपार न\n[01:41.96]विश्वास त गर न\n[01:44.74]दायाँबायाँ नहेर न\n[01:47.41]यहीँ त छु नि म है है है\n\n[01:56.77]वाचा यो मेरो तिमीलाई\n[02:02.33]छाड्ने छैन\n[02:08.05]दुःख भन्नु त छँदै छ\n[02:13.61]कटाऔँला तिमी र म मिलेर\n[02:20.31]जोडेर, मिलेर हो जोडेर \n[02:28.93]त्यसरी भन्छु तिमीलाई\n[02:34.40]त्यसरी पोख्छु मेरा भावनालाई\n[02:40.04]तिमी नै त हौ\n[02:42.85]मेरो बुझ्ने यो संसारमा\n[02:46.06]तिमी बिना त खल्लै खल्लो छ\n[02:50.26]यो संसारै माया\n\n[02:52.17]बितिजाने समय त\n[02:55.23]बितिजान्छ\n[02:57.80]तिम्रै छेउमा हुँदा त\n[03:00.92]माया बढ्छ\n[03:03.46]बितिजाने समय त\n[03:06.64]बितिजान्छ\n[03:09.12]तिम्रै छेउमा हुँदा त\n[03:12.31]माया बढ्छ\n[03:15.86]","lyricsfile":"version: '1.0'\nmetadata:\n  title: KASARI\n  artist: Anurag Khadka\n  album: KASARI\n  duration_ms: 230000\n  instrumental: false\nlines:\n- text: नलुकाऊ न तिम्रो मनको कुरा\n  start_ms: 2020\n  end_ms: 7680\n- text: नलुकाऊ न तिम्रो मनको कुरा\n  start_ms: 7680\n  end_ms: 13610\n- text: जसरी भन्थ्यौ पहिले मलाई हेर\n  start_ms: 13610\n  end_ms: 19320\n- text: त्यसरी नै भन न मलाई हेर\n  start_ms: 19320\n  end_ms: 24640\n- text: कसरी भनूँ तिमीलाई\n  start_ms: 24640\n  end_ms: 30260\n- text: कसरी पोखूँ मेरा भावनालाई\n  start_ms: 30260\n  end_ms: 35850\n- text: तिमी नै त हौ\n  start_ms: 35850\n  end_ms: 38710\n- text: मेरो बुझ्ने यो संसारमा\n  start_ms: 38710\n  end_ms: 41870\n- text: तिमी बिना त खल्लै खल्लो छ\n  start_ms: 41870\n  end_ms: 46140\n- text: यो संसारै माया\n  start_ms: 46140\n  end_ms: 49660\n- text: ''\n  start_ms: 49660\n  end_ms: 70850\n- text: माया तिम्रो जान न दिउँला\n  start_ms: 70850\n  end_ms: 73710\n- text: सम्हाली राखौँला\n  start_ms: 73710\n  end_ms: 76610\n- text: तिम्ले दिएको चिठ्ठी बाँकी छ\n  start_ms: 76610\n  end_ms: 79260\n- text: पल्ट्याई राखौला है है है\n  start_ms: 79260\n  end_ms: 87840\n- text: तिम्रो मनको बाटो यहीँ\n  start_ms: 87840\n  end_ms: 90680\n- text: अँध्यारोमा चाल चाली\n  start_ms: 90680\n  end_ms: 93360\n- text: बसिरहेको छु माया\n  start_ms: 93360\n  end_ms: 99120\n- text: अलपत्र नपार न\n  start_ms: 99120\n  end_ms: 101960\n- text: विश्वास त गर न\n  start_ms: 101960\n  end_ms: 104740\n- text: दायाँबायाँ नहेर न\n  start_ms: 104740\n  end_ms: 107410\n- text: यहीँ त छु नि म है है है\n  start_ms: 107410\n  end_ms: 116770\n- text: वाचा यो मेरो तिमीलाई\n  start_ms: 116770\n  end_ms: 122330\n- text: छाड्ने छैन\n  start_ms: 122330\n  end_ms: 128050\n- text: दुःख भन्नु त छँदै छ\n  start_ms: 128050\n  end_ms: 133610\n- text: कटाऔँला तिमी र म मिलेर\n  start_ms: 133610\n  end_ms: 140310\n- text: जोडेर, मिलेर हो जोडेर\n  start_ms: 140310\n  end_ms: 148930\n- text: त्यसरी भन्छु तिमीलाई\n  start_ms: 148930\n  end_ms: 154400\n- text: त्यसरी पोख्छु मेरा भावनालाई\n  start_ms: 154400\n  end_ms: 160040\n- text: तिमी नै त हौ\n  start_ms: 160040\n  end_ms: 162850\n- text: मेरो बुझ्ने यो संसारमा\n  start_ms: 162850\n  end_ms: 166060\n- text: तिमी बिना त खल्लै खल्लो छ\n  start_ms: 166060\n  end_ms: 170260\n- text: यो संसारै माया\n  start_ms: 170260\n  end_ms: 172170\n- text: बितिजाने समय त\n  start_ms: 172170\n  end_ms: 175230\n- text: बितिजान्छ\n  start_ms: 175230\n  end_ms: 177800\n- text: तिम्रै छेउमा हुँदा त\n  start_ms: 177800\n  end_ms: 180920\n- text: माया बढ्छ\n  start_ms: 180920\n  end_ms: 183460\n- text: बितिजाने समय त\n  start_ms: 183460\n  end_ms: 186640\n- text: बितिजान्छ\n  start_ms: 186640\n  end_ms: 189120\n- text: तिम्रै छेउमा हुँदा त\n  start_ms: 189120\n  end_ms: 192310\n- text: माया बढ्छ\n  start_ms: 192310\n  end_ms: 195860\nplain: |\n  नलुकाऊ न तिम्रो मनको कुरा\n  नलुकाऊ न तिम्रो मनको कुरा\n  जसरी भन्थ्यौ पहिले मलाई हेर\n  त्यसरी नै भन न मलाई हेर\n  कसरी भनूँ तिमीलाई\n  कसरी पोखूँ मेरा भावनालाई\n  तिमी नै त हौ\n  मेरो बुझ्ने यो संसारमा\n  तिमी बिना त खल्लै खल्लो छ\n  यो संसारै माया\n\n  माया तिम्रो जान न दिउँला\n  सम्हाली राखौँला\n  तिम्ले दिएको चिठ्ठी बाँकी छ\n  पल्ट्याई राखौला है है है\n  तिम्रो मनको बाटो यहीँ\n  अँध्यारोमा चाल चाली\n  बसिरहेको छु माया\n  अलपत्र नपार न\n  विश्वास त गर न\n  दायाँबायाँ नहेर न\n  यहीँ त छु नि म है है है\n\n  वाचा यो मेरो तिमीलाई\n  छाड्ने छैन\n  दुःख भन्नु त छँदै छ\n  कटाऔँला तिमी र म मिलेर\n  जोडेर, मिलेर हो जोडेर\n  त्यसरी भन्छु तिमीलाई\n  त्यसरी पोख्छु मेरा भावनालाई\n  तिमी नै त हौ\n  मेरो बुझ्ने यो संसारमा\n  तिमी बिना त खल्लै खल्लो छ\n  यो संसारै माया\n\n  बितिजाने समय त\n  बितिजान्छ\n  तिम्रै छेउमा हुँदा त\n  माया बढ्छ\n  बितिजाने समय त\n  बितिजान्छ\n  तिम्रै छेउमा हुँदा त\n  माया बढ्छ\n"}