{"id":40361348,"name":"Arko Janma Ma","trackName":"Arko Janma Ma","artistName":"Swar","albumName":"Arko Janma Ma","duration":278.0,"instrumental":false,"hasWordSync":false,"plainLyrics":"फेरि अर्को जन्ममा, तिम्रै हुन पाँउ\nनलेखिएको भाग्यलाई, बोकेरै आउन पाँउ\nफेरि छुटिएर मन, सहन गाह्रो भो\nभारी पिडाहरु मनका, बिसाउन पाँउ\n\nतिमीलाई फुल दिउला\nतिम्ले भुल गरेनी\nतिमीलाई माया दिउला\nतिम्ले भुली दिएनी\nतिम्ले छाडि जादा\nभाचिएको यो मन\nमैले टाल्न खोजे\nरसाइदियो नि झन\n\nमनै त होनि, दुखि हाल्यो\nमनको कुरो यो, बुझ्नुलाई गाह्रो\nछाडि जानु नी, कति सजिलो\nछाडिएको मन, सम्हाल्नै गाह्रो\nमेरा समयहरुले तिमीलाई कुर्दै थिए\nमेरा जिवनभरिलाई यो बोझ हुने भो\nमेरा हासोहरुको मैले श्राद्ध गरिदिए\nतिम्रा हासोहरुको कामना गरे\n\nतिमीलाई फुल दिउला\nतिम्ले भुल गरेनी\nतिमीलाई माया दिउला\nतिम्ले भुलिदिए नि\nतिम्रा लाजलाई मैले सधै ढाकिदिउला\nमेरा लाजहरुको कुनै ख्याल नराखि\nतिम्रा खुसीहरु मेरा खुशी नै हुन\nतिमी खुसी हुनु मेरो याद नराखि\n\nमेरो भाग्यमा रहेनाै तिमी\nखुसी नै छु म, म मरे पनि\nतिमीलाई फुल दिउला\nतिम्ले भुल गरेनी\nतिमीलाई माया दिउला\nतिम्ले भुलिदिए नि","syncedLyrics":"[00:00.18]फेरि अर्को जन्ममा, तिम्रै हुन पाँउ\n[00:07.52]नलेखिएको भाग्यलाई, बोकेरै आउन पाँउ\n[00:15.08]फेरि छुटिएर मन, सहन गाह्रो भो\n[00:22.50]भारी पिडाहरु मनका, बिसाउन पाँउ\n\n[00:29.59]तिमीलाई फुल दिउला\n[00:33.69]तिम्ले भुल गरेनी\n[00:37.48]तिमीलाई माया दिउला\n[00:41.00]तिम्ले भुली दिएनी\n[00:44.95]तिम्ले छाडि जादा\n[00:48.57]भाचिएको यो मन\n[00:52.35]मैले टाल्न खोजे\n[00:56.11]रसाइदियो नि झन\n[01:03.25]\n[01:32.96]मनै त होनि, दुखि हाल्यो\n[01:40.41]मनको कुरो यो, बुझ्नुलाई गाह्रो\n[01:47.87]छाडि जानु नी, कति सजिलो\n[01:55.33]छाडिएको मन, सम्हाल्नै गाह्रो\n[02:02.03]मेरा समयहरुले तिमीलाई कुर्दै थिए\n[02:09.42]मेरा जिवनभरिलाई यो बोझ हुने भो\n[02:16.92]मेरा हासोहरुको मैले श्राद्ध गरिदिए\n[02:24.49]तिम्रा हासोहरुको कामना गरे\n[02:34.53]\n[03:01.40]तिमीलाई फुल दिउला\n[03:05.47]तिम्ले भुल गरेनी\n[03:09.31]तिमीलाई माया दिउला\n[03:12.72]तिम्ले भुलिदिए नि\n[03:16.72]तिम्रा लाजलाई मैले सधै ढाकिदिउला\n[03:24.24]मेरा लाजहरुको कुनै ख्याल नराखि\n[03:31.73]तिम्रा खुसीहरु मेरा खुशी नै हुन\n[03:39.31]तिमी खुसी हुनु मेरो याद नराखि\n\n[03:53.02]मेरो भाग्यमा रहेनाै तिमी\n[04:00.53]खुसी नै छु म, म मरे पनि\n[04:10.98]तिमीलाई फुल दिउला\n[04:14.86]तिम्ले भुल गरेनी\n[04:18.66]तिमीलाई माया दिउला\n[04:22.20]तिम्ले भुलिदिए नि","lyricsfile":"version: '1.0'\nmetadata:\n  title: Arko Janma Ma\n  artist: Swar\n  album: Arko Janma Ma\n  duration_ms: 278000\n  instrumental: false\nlines:\n- text: फेरि अर्को जन्ममा, तिम्रै हुन पाँउ\n  start_ms: 180\n  end_ms: 7520\n- text: नलेखिएको भाग्यलाई, बोकेरै आउन पाँउ\n  start_ms: 7520\n  end_ms: 15080\n- text: फेरि छुटिएर मन, सहन गाह्रो भो\n  start_ms: 15080\n  end_ms: 22500\n- text: भारी पिडाहरु मनका, बिसाउन पाँउ\n  start_ms: 22500\n  end_ms: 29590\n- text: तिमीलाई फुल दिउला\n  start_ms: 29590\n  end_ms: 33690\n- text: तिम्ले भुल गरेनी\n  start_ms: 33690\n  end_ms: 37480\n- text: तिमीलाई माया दिउला\n  start_ms: 37480\n  end_ms: 41000\n- text: तिम्ले भुली दिएनी\n  start_ms: 41000\n  end_ms: 44950\n- text: तिम्ले छाडि जादा\n  start_ms: 44950\n  end_ms: 48570\n- text: भाचिएको यो मन\n  start_ms: 48570\n  end_ms: 52350\n- text: मैले टाल्न खोजे\n  start_ms: 52350\n  end_ms: 56110\n- text: रसाइदियो नि झन\n  start_ms: 56110\n  end_ms: 63250\n- text: ''\n  start_ms: 63250\n  end_ms: 92960\n- text: मनै त होनि, दुखि हाल्यो\n  start_ms: 92960\n  end_ms: 100410\n- text: मनको कुरो यो, बुझ्नुलाई गाह्रो\n  start_ms: 100410\n  end_ms: 107870\n- text: छाडि जानु नी, कति सजिलो\n  start_ms: 107870\n  end_ms: 115330\n- text: छाडिएको मन, सम्हाल्नै गाह्रो\n  start_ms: 115330\n  end_ms: 122030\n- text: मेरा समयहरुले तिमीलाई कुर्दै थिए\n  start_ms: 122030\n  end_ms: 129420\n- text: मेरा जिवनभरिलाई यो बोझ हुने भो\n  start_ms: 129420\n  end_ms: 136920\n- text: मेरा हासोहरुको मैले श्राद्ध गरिदिए\n  start_ms: 136920\n  end_ms: 144490\n- text: तिम्रा हासोहरुको कामना गरे\n  start_ms: 144490\n  end_ms: 154530\n- text: ''\n  start_ms: 154530\n  end_ms: 181400\n- text: तिमीलाई फुल दिउला\n  start_ms: 181400\n  end_ms: 185470\n- text: तिम्ले भुल गरेनी\n  start_ms: 185470\n  end_ms: 189310\n- text: तिमीलाई माया दिउला\n  start_ms: 189310\n  end_ms: 192720\n- text: तिम्ले भुलिदिए नि\n  start_ms: 192720\n  end_ms: 196720\n- text: तिम्रा लाजलाई मैले सधै ढाकिदिउला\n  start_ms: 196720\n  end_ms: 204240\n- text: मेरा लाजहरुको कुनै ख्याल नराखि\n  start_ms: 204240\n  end_ms: 211730\n- text: तिम्रा खुसीहरु मेरा खुशी नै हुन\n  start_ms: 211730\n  end_ms: 219310\n- text: तिमी खुसी हुनु मेरो याद नराखि\n  start_ms: 219310\n  end_ms: 233020\n- text: मेरो भाग्यमा रहेनाै तिमी\n  start_ms: 233020\n  end_ms: 240530\n- text: खुसी नै छु म, म मरे पनि\n  start_ms: 240530\n  end_ms: 250980\n- text: तिमीलाई फुल दिउला\n  start_ms: 250980\n  end_ms: 254860\n- text: तिम्ले भुल गरेनी\n  start_ms: 254860\n  end_ms: 258660\n- text: तिमीलाई माया दिउला\n  start_ms: 258660\n  end_ms: 262200\n- text: तिम्ले भुलिदिए नि\n  start_ms: 262200\nplain: |-\n  फेरि अर्को जन्ममा, तिम्रै हुन पाँउ\n  नलेखिएको भाग्यलाई, बोकेरै आउन पाँउ\n  फेरि छुटिएर मन, सहन गाह्रो भो\n  भारी पिडाहरु मनका, बिसाउन पाँउ\n\n  तिमीलाई फुल दिउला\n  तिम्ले भुल गरेनी\n  तिमीलाई माया दिउला\n  तिम्ले भुली दिएनी\n  तिम्ले छाडि जादा\n  भाचिएको यो मन\n  मैले टाल्न खोजे\n  रसाइदियो नि झन\n\n  मनै त होनि, दुखि हाल्यो\n  मनको कुरो यो, बुझ्नुलाई गाह्रो\n  छाडि जानु नी, कति सजिलो\n  छाडिएको मन, सम्हाल्नै गाह्रो\n  मेरा समयहरुले तिमीलाई कुर्दै थिए\n  मेरा जिवनभरिलाई यो बोझ हुने भो\n  मेरा हासोहरुको मैले श्राद्ध गरिदिए\n  तिम्रा हासोहरुको कामना गरे\n\n  तिमीलाई फुल दिउला\n  तिम्ले भुल गरेनी\n  तिमीलाई माया दिउला\n  तिम्ले भुलिदिए नि\n  तिम्रा लाजलाई मैले सधै ढाकिदिउला\n  मेरा लाजहरुको कुनै ख्याल नराखि\n  तिम्रा खुसीहरु मेरा खुशी नै हुन\n  तिमी खुसी हुनु मेरो याद नराखि\n\n  मेरो भाग्यमा रहेनाै तिमी\n  खुसी नै छु म, म मरे पनि\n  तिमीलाई फुल दिउला\n  तिम्ले भुल गरेनी\n  तिमीलाई माया दिउला\n  तिम्ले भुलिदिए नि\n"}