{"id":40358677,"name":"Yo Hawalai","trackName":"Yo Hawalai","artistName":"Bikki Gurung","albumName":"Yo Hawalai","duration":364.0,"instrumental":false,"hasWordSync":false,"plainLyrics":"आफैलाई सोधी हेर\nनहेर है अरू कतै\nतिम्रो मनलाई थाहा छ है\nमैले गर्छु माया कति\nसुम्पेर मेरो सबै\nसाथ मात्रै मागेको थिएँ\nसमय हेर\nआज कस्तो छुटिएर टाढा भएँ\nअझै पनि प्रतीक्षामा\nतिम्रो माया बसीराछु\nजहाँ थिएँ तिम्रै आशामा\nभोलि कतै संयोगले भेट भए नचिनेझैँ\nनगरिदिनु माया यसै\nयो हावालाई लैजान देऊ\nयो हावालाई लैजान देऊ\nमेरो माया तिम्रै तिर\nयो आँखालाई निदाउन देऊ\nयो आँखालाई निदाउन देऊ\nसपनिमा माया तिम्रै\n\nअचम्मको रहेछ यो, सम्बन्ध भन्ने\nनजिकिनु समय लाग्छ, टाढिनुलाई छिट्टै\nभाग्यमै नै लेखिएको छैन यदि भेट\nपाइँदैन चाहेँ गरे, जति पनि कोसिस\nसम्हालेर राखेको छु, सम्झना सबै\nसजाएका हामी दुईले, सँगै मिलेर\nएकोहोरो माया मेरो, एउटै नै हो लक्ष्य\nतिमी नै हौ बाटो मेरो, तिमी नै गन्तव्य\n\nयो हावालाई लैजान देऊ\nयो हावालाई लैजान देऊ\nमेरो माया तिम्रै तिर\nयो आँखालाई निदाउन देऊ\nयो आँखालाई निदाउन देऊ\nसपनिमा माया तिम्रै","syncedLyrics":"[00:31.45]आफैलाई सोधी हेर\n[00:35.45]नहेर है अरू कतै\n[00:39.13]तिम्रो मनलाई थाहा छ है\n[00:43.00]मैले गर्छु माया कति\n[00:46.89]सुम्पेर मेरो सबै\n[00:50.78]साथ मात्रै मागेको थिएँ\n[00:54.71]समय हेर\n[00:56.48]आज कस्तो छुटिएर टाढा भएँ\n[01:02.17]अझै पनि प्रतीक्षामा\n[01:06.27]तिम्रो माया बसीराछु\n[01:11.96]जहाँ थिएँ तिम्रै आशामा\n[01:17.88]भोलि कतै संयोगले भेट भए नचिनेझैँ\n[01:27.27]नगरिदिनु माया यसै\n[01:32.29]यो हावालाई लैजान देऊ\n[01:39.30]यो हावालाई लैजान देऊ\n[01:47.05]मेरो माया तिम्रै तिर\n[01:54.96]यो आँखालाई निदाउन देऊ\n[02:02.62]यो आँखालाई निदाउन देऊ\n[02:10.35]सपनिमा माया तिम्रै\n[02:20.11]\n[02:42.88]अचम्मको रहेछ यो, सम्बन्ध भन्ने\n[02:50.84]नजिकिनु समय लाग्छ, टाढिनुलाई छिट्टै\n[02:58.50]भाग्यमै नै लेखिएको छैन यदि भेट\n[03:06.46]पाइँदैन चाहेँ गरे, जति पनि कोसिस\n[03:13.84]सम्हालेर राखेको छु, सम्झना सबै\n[03:21.62]सजाएका हामी दुईले, सँगै मिलेर\n[03:29.33]एकोहोरो माया मेरो, एउटै नै हो लक्ष्य\n[03:37.32]तिमी नै हौ बाटो मेरो, तिमी नै गन्तव्य\n\n[03:43.85]यो हावालाई लैजान देऊ\n[03:51.11]यो हावालाई लैजान देऊ\n[03:58.81]मेरो माया तिम्रै तिर\n[04:06.50]यो आँखालाई निदाउन देऊ\n[04:14.21]यो आँखालाई निदाउन देऊ\n[04:22.11]सपनिमा माया तिम्रै","lyricsfile":"version: '1.0'\nmetadata:\n  title: Yo Hawalai\n  artist: Bikki Gurung\n  album: Yo Hawalai\n  duration_ms: 364000\n  instrumental: false\nlines:\n- text: आफैलाई सोधी हेर\n  start_ms: 31450\n  end_ms: 35450\n- text: नहेर है अरू कतै\n  start_ms: 35450\n  end_ms: 39130\n- text: तिम्रो मनलाई थाहा छ है\n  start_ms: 39130\n  end_ms: 43000\n- text: मैले गर्छु माया कति\n  start_ms: 43000\n  end_ms: 46890\n- text: सुम्पेर मेरो सबै\n  start_ms: 46890\n  end_ms: 50780\n- text: साथ मात्रै मागेको थिएँ\n  start_ms: 50780\n  end_ms: 54710\n- text: समय हेर\n  start_ms: 54710\n  end_ms: 56480\n- text: आज कस्तो छुटिएर टाढा भएँ\n  start_ms: 56480\n  end_ms: 62170\n- text: अझै पनि प्रतीक्षामा\n  start_ms: 62170\n  end_ms: 66270\n- text: तिम्रो माया बसीराछु\n  start_ms: 66270\n  end_ms: 71960\n- text: जहाँ थिएँ तिम्रै आशामा\n  start_ms: 71960\n  end_ms: 77880\n- text: भोलि कतै संयोगले भेट भए नचिनेझैँ\n  start_ms: 77880\n  end_ms: 87270\n- text: नगरिदिनु माया यसै\n  start_ms: 87270\n  end_ms: 92290\n- text: यो हावालाई लैजान देऊ\n  start_ms: 92290\n  end_ms: 99300\n- text: यो हावालाई लैजान देऊ\n  start_ms: 99300\n  end_ms: 107050\n- text: मेरो माया तिम्रै तिर\n  start_ms: 107050\n  end_ms: 114960\n- text: यो आँखालाई निदाउन देऊ\n  start_ms: 114960\n  end_ms: 122620\n- text: यो आँखालाई निदाउन देऊ\n  start_ms: 122620\n  end_ms: 130350\n- text: सपनिमा माया तिम्रै\n  start_ms: 130350\n  end_ms: 140110\n- text: ''\n  start_ms: 140110\n  end_ms: 162880\n- text: अचम्मको रहेछ यो, सम्बन्ध भन्ने\n  start_ms: 162880\n  end_ms: 170840\n- text: नजिकिनु समय लाग्छ, टाढिनुलाई छिट्टै\n  start_ms: 170840\n  end_ms: 178500\n- text: भाग्यमै नै लेखिएको छैन यदि भेट\n  start_ms: 178500\n  end_ms: 186460\n- text: पाइँदैन चाहेँ गरे, जति पनि कोसिस\n  start_ms: 186460\n  end_ms: 193840\n- text: सम्हालेर राखेको छु, सम्झना सबै\n  start_ms: 193840\n  end_ms: 201620\n- text: सजाएका हामी दुईले, सँगै मिलेर\n  start_ms: 201620\n  end_ms: 209330\n- text: एकोहोरो माया मेरो, एउटै नै हो लक्ष्य\n  start_ms: 209330\n  end_ms: 217320\n- text: तिमी नै हौ बाटो मेरो, तिमी नै गन्तव्य\n  start_ms: 217320\n  end_ms: 223850\n- text: यो हावालाई लैजान देऊ\n  start_ms: 223850\n  end_ms: 231110\n- text: यो हावालाई लैजान देऊ\n  start_ms: 231110\n  end_ms: 238810\n- text: मेरो माया तिम्रै तिर\n  start_ms: 238810\n  end_ms: 246500\n- text: यो आँखालाई निदाउन देऊ\n  start_ms: 246500\n  end_ms: 254210\n- text: यो आँखालाई निदाउन देऊ\n  start_ms: 254210\n  end_ms: 262110\n- text: सपनिमा माया तिम्रै\n  start_ms: 262110\nplain: |-\n  आफैलाई सोधी हेर\n  नहेर है अरू कतै\n  तिम्रो मनलाई थाहा छ है\n  मैले गर्छु माया कति\n  सुम्पेर मेरो सबै\n  साथ मात्रै मागेको थिएँ\n  समय हेर\n  आज कस्तो छुटिएर टाढा भएँ\n  अझै पनि प्रतीक्षामा\n  तिम्रो माया बसीराछु\n  जहाँ थिएँ तिम्रै आशामा\n  भोलि कतै संयोगले भेट भए नचिनेझैँ\n  नगरिदिनु माया यसै\n  यो हावालाई लैजान देऊ\n  यो हावालाई लैजान देऊ\n  मेरो माया तिम्रै तिर\n  यो आँखालाई निदाउन देऊ\n  यो आँखालाई निदाउन देऊ\n  सपनिमा माया तिम्रै\n\n  अचम्मको रहेछ यो, सम्बन्ध भन्ने\n  नजिकिनु समय लाग्छ, टाढिनुलाई छिट्टै\n  भाग्यमै नै लेखिएको छैन यदि भेट\n  पाइँदैन चाहेँ गरे, जति पनि कोसिस\n  सम्हालेर राखेको छु, सम्झना सबै\n  सजाएका हामी दुईले, सँगै मिलेर\n  एकोहोरो माया मेरो, एउटै नै हो लक्ष्य\n  तिमी नै हौ बाटो मेरो, तिमी नै गन्तव्य\n\n  यो हावालाई लैजान देऊ\n  यो हावालाई लैजान देऊ\n  मेरो माया तिम्रै तिर\n  यो आँखालाई निदाउन देऊ\n  यो आँखालाई निदाउन देऊ\n  सपनिमा माया तिम्रै\n"}