{"id":39683503,"name":"Maya Le","trackName":"Maya Le","artistName":"John Rai","albumName":"Maya Le","duration":230.0,"instrumental":false,"hasWordSync":false,"plainLyrics":"मायाले बोलाउँदा, मायाले बोल्नु\nजति टाढा गए पनि, मलाई नै खोज्नु\nमाया लाउन जानी सकेछु, मन भित्र देखि नै\nम नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n\nसारै राम्री छौ के तिमी, तिमीलाई के भनु\nतिम्रो दुःख हरु मेरो आयु सबै दिन्छु\nमाया लाउन बल्ल सिक्दै छु, मन भित्र देखि नै\nम नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\nमाया लाउन बल्ल सिक्दै छु, मन भित्र देखि नै\nम नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n\nमायाको बारीमा एउटा फूल थियो\nत्यो फूल तिमी थियौ\nटिप्न दिइनँ कल्लाई\nचोरी लान्थ्यो तिमीलाई, राखेँ मुटुमै\nरा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा\nरा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा\n\nमाया के हो बल्ल बुझ्दैछु, मन भित्र देखि नै\nम नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\nमेरो अन्तिम सास सम्मै","syncedLyrics":"[00:09.77] मायाले बोलाउँदा, मायाले बोल्नु\n[00:19.70] जति टाढा गए पनि, मलाई नै खोज्नु\n[00:29.99] माया लाउन जानी सकेछु, मन भित्र देखि नै\n[00:39.87] म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n[00:49.88] सारै राम्री छौ के तिमी, तिमीलाई के भनु\n[00:59.87] तिम्रो दुःख हरु मेरो आयु सबै दिन्छु\n[01:09.82] माया लाउन बल्ल सिक्दै छु, मन भित्र देखि नै\n[01:19.82] म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n[01:29.87] माया लाउन बल्ल सिक्दै छु, मन भित्र देखि नै\n[01:39.86] म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n[02:23.64] मायाको बारीमा एउटा फूल थियो\n[02:28.56] त्यो फूल तिमी थियौ\n[02:33.61] टिप्न दिइनँ कल्लाई\n[02:36.26] चोरी लान्थ्यो तिमीलाई, राखेँ मुटुमै\n[02:43.49] रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा\n[02:53.56] रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा\n[03:03.55] माया के हो बल्ल बुझ्दैछु, मन भित्र देखि नै\n[03:13.53] म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n[03:23.54] मेरो अन्तिम सास सम्मै\n[03:27.60] ","lyricsfile":"version: '1.0'\nmetadata:\n  title: Maya Le\n  artist: John Rai\n  album: Maya Le\n  duration_ms: 230000\n  instrumental: false\nlines:\n- text: मायाले बोलाउँदा, मायाले बोल्नु\n  start_ms: 9770\n  end_ms: 19700\n- text: जति टाढा गए पनि, मलाई नै खोज्नु\n  start_ms: 19700\n  end_ms: 29990\n- text: माया लाउन जानी सकेछु, मन भित्र देखि नै\n  start_ms: 29990\n  end_ms: 39870\n- text: म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n  start_ms: 39870\n  end_ms: 49880\n- text: सारै राम्री छौ के तिमी, तिमीलाई के भनु\n  start_ms: 49880\n  end_ms: 59870\n- text: तिम्रो दुःख हरु मेरो आयु सबै दिन्छु\n  start_ms: 59870\n  end_ms: 69820\n- text: माया लाउन बल्ल सिक्दै छु, मन भित्र देखि नै\n  start_ms: 69820\n  end_ms: 79820\n- text: म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n  start_ms: 79820\n  end_ms: 89870\n- text: माया लाउन बल्ल सिक्दै छु, मन भित्र देखि नै\n  start_ms: 89870\n  end_ms: 99860\n- text: म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n  start_ms: 99860\n  end_ms: 143640\n- text: मायाको बारीमा एउटा फूल थियो\n  start_ms: 143640\n  end_ms: 148560\n- text: त्यो फूल तिमी थियौ\n  start_ms: 148560\n  end_ms: 153610\n- text: टिप्न दिइनँ कल्लाई\n  start_ms: 153610\n  end_ms: 156260\n- text: चोरी लान्थ्यो तिमीलाई, राखेँ मुटुमै\n  start_ms: 156260\n  end_ms: 163490\n- text: रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा\n  start_ms: 163490\n  end_ms: 173560\n- text: रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा\n  start_ms: 173560\n  end_ms: 183550\n- text: माया के हो बल्ल बुझ्दैछु, मन भित्र देखि नै\n  start_ms: 183550\n  end_ms: 193530\n- text: म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n  start_ms: 193530\n  end_ms: 203540\n- text: मेरो अन्तिम सास सम्मै\n  start_ms: 203540\n  end_ms: 207600\n- text: ''\n  start_ms: 207600\nplain: |-\n  मायाले बोलाउँदा, मायाले बोल्नु\n  जति टाढा गए पनि, मलाई नै खोज्नु\n  माया लाउन जानी सकेछु, मन भित्र देखि नै\n  म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n\n  सारै राम्री छौ के तिमी, तिमीलाई के भनु\n  तिम्रो दुःख हरु मेरो आयु सबै दिन्छु\n  माया लाउन बल्ल सिक्दै छु, मन भित्र देखि नै\n  म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n  माया लाउन बल्ल सिक्दै छु, मन भित्र देखि नै\n  म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n\n  मायाको बारीमा एउटा फूल थियो\n  त्यो फूल तिमी थियौ\n  टिप्न दिइनँ कल्लाई\n  चोरी लान्थ्यो तिमीलाई, राखेँ मुटुमै\n  रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा\n  रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा रा\n\n  माया के हो बल्ल बुझ्दैछु, मन भित्र देखि नै\n  म नि सधैं तिमीलाई रोज्छु, मेरो अन्तिम सास सम्मै\n  मेरो अन्तिम सास सम्मै\n"}