{"id":34436754,"name":"Tadha","trackName":"Tadha","artistName":"Yabesh Thapa","albumName":"GhaamChhaya","duration":189.0,"instrumental":false,"hasWordSync":false,"plainLyrics":"नजिक आउन, गुनगुनाउन\nपिरतीका धुन तिमीले जाने जति\nमाया लाउन, नडराउन\nहेर न म छु, छौ तिमी पनि\nहामीबिचको, दुरी एउटा\nबाधा मात्रै हो\nकथामा एक-दुई ओटा\nअपूर्णता नभए त के मजा भो?\n\nतिमी घामसँग बात गर, जुनसँग बोल्छु म\nतिमी बतासमा उडिआउनु, बादलमाथि हुन्छु म\nतिमी टाढैबाट सुन्ने गर्नु, गीत गाउँदै हुन्छु म\nमायाका, मायाका\n\nटाढा-टाढा भए नि\nमेरो माया चाहिँ गाढा गाढै छ\nअधुरो कुरो मुटु मेरो\nतिमी भए फल्दो फुल्दै छ\nटाढा-टाढा माया, टाढा-टाढा तिमी\nटाढा-टाढा धेरै टाढा-माया\nटाढा-टाढा माया, टाढा-टाढा तिमी\nटाढा-टाढा धेरै टाढा-माया\n\nटाढा तिमी छौ तर माया चाहिँ मेरो\nगाढै नै छ कारण माया मेरो चोखो\nबिहानी सवेरै उठेर, तिमी सम्झन्छु\nसुनिराछौ होला भनी आशा बोकी भन्छु\n\nतिमी जुनसँग बात गर, घामसँग बोल्छु म\nतिमी बादलमा बस, बतासमा उडिआउँछु म\nतिमी गीत गाइराख्नु, टाढाबाट सुन्दै गर्छु म\nमायाका, मायाका\n\nटाढा-टाढा भए नि\nमेरो माया चाहिँ गाढा गाढै छ\nअधुरो कुरो मुटु मेरो\nतिमी भए फल्दो फुल्दै छ\nटाढा-टाढा माया, टाढा-टाढा तिमी\nटाढा-टाढा धेरै टाढा-माया\nटाढा-टाढा माया, टाढा-टाढा तिमी\nटाढा-टाढा धेरै टाढा-माया","syncedLyrics":null,"lyricsfile":"version: '1.0'\nmetadata:\n  title: Tadha\n  artist: Yabesh Thapa\n  album: GhaamChhaya\n  duration_ms: 189000\n  instrumental: false\nlines: []\nplain: |-\n  नजिक आउन, गुनगुनाउन\n  पिरतीका धुन तिमीले जाने जति\n  माया लाउन, नडराउन\n  हेर न म छु, छौ तिमी पनि\n  हामीबिचको, दुरी एउटा\n  बाधा मात्रै हो\n  कथामा एक-दुई ओटा\n  अपूर्णता नभए त के मजा भो?\n\n  तिमी घामसँग बात गर, जुनसँग बोल्छु म\n  तिमी बतासमा उडिआउनु, बादलमाथि हुन्छु म\n  तिमी टाढैबाट सुन्ने गर्नु, गीत गाउँदै हुन्छु म\n  मायाका, मायाका\n\n  टाढा-टाढा भए नि\n  मेरो माया चाहिँ गाढा गाढै छ\n  अधुरो कुरो मुटु मेरो\n  तिमी भए फल्दो फुल्दै छ\n  टाढा-टाढा माया, टाढा-टाढा तिमी\n  टाढा-टाढा धेरै टाढा-माया\n  टाढा-टाढा माया, टाढा-टाढा तिमी\n  टाढा-टाढा धेरै टाढा-माया\n\n  टाढा तिमी छौ तर माया चाहिँ मेरो\n  गाढै नै छ कारण माया मेरो चोखो\n  बिहानी सवेरै उठेर, तिमी सम्झन्छु\n  सुनिराछौ होला भनी आशा बोकी भन्छु\n\n  तिमी जुनसँग बात गर, घामसँग बोल्छु म\n  तिमी बादलमा बस, बतासमा उडिआउँछु म\n  तिमी गीत गाइराख्नु, टाढाबाट सुन्दै गर्छु म\n  मायाका, मायाका\n\n  टाढा-टाढा भए नि\n  मेरो माया चाहिँ गाढा गाढै छ\n  अधुरो कुरो मुटु मेरो\n  तिमी भए फल्दो फुल्दै छ\n  टाढा-टाढा माया, टाढा-टाढा तिमी\n  टाढा-टाढा धेरै टाढा-माया\n  टाढा-टाढा माया, टाढा-टाढा तिमी\n  टाढा-टाढा धेरै टाढा-माया\n"}